Gør som tusindvis af andre bogelskere
Tilmeld dig nyhedsbrevet og få gode tilbud og inspiration til din næste læsning.
Ved tilmelding accepterer du vores persondatapolitik.Du kan altid afmelde dig igen.
डा. सुबोधकुमार पोखरेलको पुस्तक 'यौनका कुरा' एक फरक किसिमले प्रस्तुत गरिएको पठनीय कृति रहेको छ । नेपाली समाजमा अझै पनि खुला रूपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा. पोखरेलले विभिन्न कथाहरूमा रूपान्तरण गरी रोमाञ्च प्रदान गर्नुभएको छ । यी कथाहरूले उठाएका प्रश्न र पाठकले यी कथाहरूका माध्यमबाट पाउने उत्तरले यस पुस्तकलाई थप ज्ञानवर्द्धक बनाएको छ।
Tilmeld dig nyhedsbrevet og få gode tilbud og inspiration til din næste læsning.
Ved tilmelding accepterer du vores persondatapolitik.